नियम ३६
बिदा स्वीकृत गर्ने अधिकारी
: यस परिच्छेदमा उल्लेखित बिदाहरु व्यवस्थापकले वा चियाबगानको नियमावलीमा तोकिएको अधिकारीले स्वीकृत गर्नेछ ।